घट्यो सुनचाँदीको मूल्य

काठमाडौं /नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँ कारोबार भइरहेको छ ।