लायन्स क्लव अफ गोसाईस्थानद्वारा खानेपानी पाइप सहयोग

बनेपा/यही असोज १२ गते आएको बाढीपहिरोबाट अवरुद्ध भएको खानेपानी निर्माणको लागि लायन्स क्लब अफ गोसाईस्थान काभ्रेले पाइप सहयोग गरेको छ ।
नमोबुद्व न.पा वडा न.६ खरिबोटका जनसमुदाय र चौरी गाँ।पा बिर्तामा खानेपानी पाईप जनपतिनिधिको रोवरमा हस्तान्तरण गरिएको लायन्स क्लव अफ गोसाईस्थान काभ्रेका अध्यक्ष भेष राज शाले जानकारी दिए ।