झि नेवाः पासा भाइ पुचः को नेतृत्वमा पूजन बासी
काठमाडौं/झि नेवाः पासा भाइ पुचःको नेतृत्वमा पुजन बासी चयन भएका छन् । नुवाकोटको ककनी सम्पन्न संस्थाको साधारण सभा एवं अधिवेशनबाट बासी नेतृत्वमा चयन भएका हुन् ।
सामाजिक एवं संस्कृति सम्बन्धि कार्य गर्ने उद्धेश्यका साथ गठन गरिएको समितिको उपाध्यक्षमा नितेस फाँछी र सुरोज श्रेष्ठ, सचिवमा राकेश लुभुमी र कोषाध्यक्षमा सरोज शाही छनोट भएका छन् ।