जनमैत्रीमा राजकुमार सापकोटाको अध्यक्षतामा नेतृत्व चयन

रयाले,पनौती / श्री जनमैत्री बचत तथा ऋण सहकारी संस्था लि।को पाँचौ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।
राजकुमार सापकोटाको अध्यक्षतामा क्रमशः उपाध्यक्ष रामचन्द्र सापकोटा,सचिव श्यामहरी सापकोटा, कोषाध्यक्ष तिर्थराज सापकोटा, सहसचिव अनिता न्यासुर र सदस्यहरुमा सुन्तोली तामाँग,बालकृष्ण बहादुर तामाँग, नारायण श्रेष्ठ,साधुराम सापकोटा,लोकनाथ सापकोटा,भोलानाथ सापकोटा,निर्मला सापकोटा, विजय सापकोटा, शर्मिला फुँयाल सापकोटा र राजकुमार रञ्जितकार निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा प्रदीप सापकोटा र सदस्यहरुमा क्रमशः लिलानाथ गौतम र मन्दिरा हुमागाईँ सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।
राजकुमार सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै जिल्ला बचत संघका अध्यक्ष उदयराम कायस्थले मुलुकमा सहकारीकर्मी भन्दा मुख लुकाउनु पर्ने परिस्थिति सृजना हुनु दुखद भएको बताए ।जनमैत्री समुदायमा आधारित भएको र यसका सञ्चालकहरु इमान्दार सहकारीकर्मी भएकोले यस्तो संकटमा पनि जनमैत्रीले नाफा गर्नु र सुशासनयुक्त सहकारी सञ्चालन गर्नसकेको हो भन्नेमा कायस्थले जोड दिए ।
हिमालयन लिक्की फाउण्डेशनका नेपाल प्रतिनिधि पदम बहादुर तामाँगले महिलाहरुको समुह गठन र परिचालन गरी उनीहरुमार्फत विभिन्न व्यवसायिक गतिविधि गर्न,उनीहरुलाई प्राविधिक परामर्श र तालिमहरु दिन जनमैत्रीसँग फाउण्डेशनले सहकार्य गरेको बताउँदै आगामी दिनमा पनि सहकार्य जारी रहने प्रतिवद्धता व्यक्त गरे ।
बन्द शत्रमा लेखा सुपरिवेक्षण समितिका संयोजक प्रदीप सापकोटाले आफ्नो समितिको प्रतिवेदन पेश गर्दै आफ्नो मन्तव्य राखे । कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गरे भने अध्यक्ष राजकुमार सापकोटाले प्रगति प्रतिवेदन सहित भावी कार्ययोजना सम्बन्धमा आफ्नो धारणा राखे ।
बन्दसत्रमा सााधारण सभामा पेश गरेका सम्पूर्ण एजेण्डाहरु सर्वसम्मत पारित भएको थियो ।
निर्वाचन कार्यदलका संयोजक इन्द्रप्रसाद अधिकारीले निर्वाचितहरुको नाम घोषणा गरेका थिए । अधिकारीले निर्वाचित सञ्चालक समिति एवं लेखासुपरिवेक्षण समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुलाई सपथ गराउँदै प्रमाणपत्र वितरण गरे ।
सल्लाहकार केदारनाथ सापकोटा,पदम बहादुर तामाँग र गुणनाथ सापकोटाले खादा तथा टिका लगाएर नव निर्वाचित सञ्चालक समिति एवं लेखासुपरिवेक्षण समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुलाई बधाई दिएका थिए ।

साधारण सभाको सञ्चालन सचिव श्यामहरी सापकोटा र स्वागत मन्तव्य प्रमुख व्यवस्थापक वेदप्रसाद सासापकोटा र राजकुमार रञ्जितकार निर्विरोध निर्वाचित भएका छन् ।
सैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा प्रदीप सापकोटा र सदस्यहरुमा क्रमशः लिलानाथ गौतम र मन्दिरा हुमागाईँ सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।
राजकुमार सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै जिल्ला बचत संघका अध्यक्ष उदयराम कायस्थले मुलुकमा सहकारीकर्मी भन्दा मुख लुकाउनु पर्ने परिस्थिति सृजना हुनु दुखद भएको बताए ।जनमैत्री समुदायमा आधारित भएको र यसका सञ्चालकहरु इमान्दार सहकारीकर्मी भएकोले यस्तो संकटमा पनि जनमैत्रीले नाफा गर्नु र सुशासनयुक्त सहकारी सञ्चालन गर्नसकेको हो भन्नेमा कायस्थले जोड दिए ।
हिमालयन लिक्की फाउण्डेशनका नेपाल प्रतिनिधि पदम बहादुर तामाँगले महिलाहरुको समुह गठन र परिचालन गरी उनीहरुमार्फत विभिन्न व्यवसायिक गतिविधि गर्न,उनीहरुलाई प्राविधिक परामर्श र तालिमहरु दिन जनमैत्रीसँग फाउण्डेशनले सहकार्य गरेको बताउँदै आगामी दिनमा पनि सहकार्य जारी रहने प्रतिवद्धता व्यक्त गरे ।
बन्द शत्रमा लेखा सुपरिवेक्षण समितिका संयोजक प्रदीप सापकोटाले आफ्नो समितिको प्रतिवेदन पेश गर्दै आफ्नो मन्तव्य राखे । कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गरे भने अध्यक्ष राजकुमार सापकोटाले प्रगति प्रतिवेदन सहित भावी कार्ययोजना सम्बन्धमा आफ्नो धारणा राखे ।
बन्दसत्रमा सााधारण सभामा पेश गरेका सम्पूर्ण एजेण्डाहरु सर्वसम्मत पारित भएको थियो ।
निर्वाचन कार्यदलका संयोजक इन्द्रप्रसाद अधिकारीले निर्वाचितहरुको नाम घोषणा गरेका थिए । अधिकारीले निर्वाचित सञ्चालक समिति एवं लेखासुपरिवेक्षण समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुलाई सपथ गराउँदै प्रमाणपत्र वितरण गरे । सल्लाहकार केदारनाथ सापकोटा,पदम बहादुर तामाँग र गुणनाथ सापकोटाले खादा तथा टिका लगाएर नव निर्वाचित सञ्चालक समिति एवं लेखासुपरिवेक्षण समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुलाई बधाई दिएका थिए । साधारण सभाको सञ्चालन सचिव श्यामहरी सापकोटा र स्वागत मन्तव्य प्रमुख व्यवस्थापक वेदप्रसाद सापकोटाले गरेका थिए ।