काठमाडौंमा भूकम्पको धक्का महसुस

by | पुस १८, २०८१

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं/ काठमाडौंमा दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।

दिउँसो १ बजेर २ मिनेट भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।