प्रधानसेनापति अशोक राज सिग्देल क्षेत्रीलाई पाठकपत्र

प्रधानसेनापति अशोक राज सिग्देल क्षेत्री ज्यु,

सैनिक सचिवालय

जंगी अड्डा भद्रकाली, काठमाडौं

विषय : मुलुकमा राजनैतिक कुशासनको अन्त्य गरि मुलुकमा सुशासनको लागि तत्काल सैनिक शासन अपरिहार्य छ ।

नेपालमा केपी शर्मा ओली, शेर बहादुर देउवा, शेखर कोइराला, शशांक कोइराला, गगन थापा, पुष्प कमल दाहाल, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, भीम रावल, कमल थापा, राजेन्द्र लिंगदेन, रवि लामिछाने आदि इत्यादी नेताहरू, ६०१ जना सभासद र ८८४ जना सांसदहरूको राजनैतिक कुशासनको अन्त्य गरि मुलुकमा सुशासनको लागि तत्काल सैनिक शासन अपरिहार्य छ ।

मुलुकमा केपी शर्मा ओली, शेर बहादुर देउवा, शेखर कोइराला, शशांक कोइराला, गगन थापा, पुष्प कमल दाहाल, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, भीम रावल, कमल थापा, राजेन्द्र लिंगदेन, रवि लामिछाने आदि इत्यादी नेताहरू, ६०१ जना सभासद र ८८४ जना सांसदहरू बाट मुलुकले निकास पाउँदैन ।

अब मुलुकमा सैनिक शासन अपरिहार्य । सेना आऊ देश बचाऊ । सेना आऊ देश बचाऊ । सेना आऊ देश बचाऊ । विक्रम सम्वत २०६२र०६३ सालबाट आजसम्म के पी शर्मा ओली, शेर बहादुर देउवा, पुष्प कमल दाहाल प्रचण्ड, ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरुको कारण मुलुकले निकास पाएन । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देऊ । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देऊ । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देऊ ।

नेपालको इतिहासमा नेपालमा विगत देखि वर्तमान समय सम्म दलीय व्यवस्था, दलीय नेताहरु, बहुमतको सरकार र गठबन्धनको सरकार पटकपटक असफल भएको छ ।

नेपालमा केपी शर्मा ओली, शेर बहादुर देउवा, शेखर कोइराला, शशांक कोइराला, गगन थापा, पुष्प कमल दाहाल, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, भीम रावल, कमल थापा, राजेन्द्र लिंगदेन, रवि लामिछाने आदि इत्यादी नेताहरू, ६०१ जना सभासद र ८८४ जना सांसदले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, ऐन, नियम, कानुन र संविधानको बारम्बार दुरुपयोग गरेका छन ।

हाम्रो मुलुकको लागि दलीय व्यवस्था अभिशाप र असफल साबित भएको छ । हाम्रो मुलुकको दलीय व्यवस्थाले मुलुकको र वास्तविक जनताहरुको हित गर्दैन । सेना आऊ देश बचाऊ । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देऊ ।

स्वतन्त्र नेपाली नागरिकस् राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।