शिक्षकलाई सरकारले वार्तामा बोलायो

काठमाडौं/सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो।बुधबार शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको र्‍याली माइतीघर मण्डलामा पुगेर धर्ना बसेको थियो।

हेर्नुहोस् शिक्षा मन्त्रालयको विज्ञप्ति :