लाईन्स क्लब इन्टरनेशनल ३२५ को तीन दिने जिल्ला क्याबिनेट कार्यक्रम सम्पन्न

लाईन्स क्लब ईन्टर्नेश्नल ३२५ आई को तिन दिने जिल्ला क्याबिनेट अधिकारीको शिक्षा कार्यक्रम , सेवा गर्नुहोस्, नेतृत्व गर्नुहोस् र उठ्नुहोस् को स्लोगनका साथ आइतबार धुलिखेलको सारथी होटलमा सम्पन्न भएको छ ।

बैशाख २ गते डिष्ट्रीक गर्भरन लायन बिनोद ढुङ्गानाको अध्यक्षतामा बैठक भएको कार्यक्रमको प्रमुख अतिथि लाईन्सका अन्तर्राष्ट्रिय निर्देशक लायन बालकृष्ण बुर्लाकोटी , बिशेष अतिथि भूतपूर्व अन्तर्राष्ट्रिय निर्देशक लायन सन्जय खेतान , PDG / पोखरा महानगर पालिकाका मेयर लायन धनराज आचार्य , LCIF/ Area Leader / International Director Indorsee उमेरदार लायन राजन लम्साल हुनुहुन्थ्यो भने अतिथिहरुमा PDG ईन्दु लम्साल , PCMC /PDG लायन मन बहादुर रोका , PDG लायन राम बहादुर बसेल , IPDG लायन चन्द्र कुमार के.सी.र लायन वर्ष २०२५/२६ को डिष्ट्रीक गर्भनर लायन पर्वती खरेल पाण्डेको सहभागिता रहेको थियो ।

लाईन्स क्लब इन्टरनेशनल ३२५ आई को तिन दिने जिल्ला क्याबिनेट अधिकारीको शिक्षा कार्यक्रम , सेवा गर्नुहोस्, नेतृत्व गर्नुहोस् र उठ्नुहोस्को स्लोगनका साथ आइतबार धुलिखेलमा सम्पन्न भएको छ ।
निस् स्वार्थ सेवा , सशक्त्त नेतृत्व र उत्कृष्टताको यात्रा (सेवा गर्नुहोस्, नेतृत्व गर्नुहोस् र उठ्नुहोस्) को कामलाई अगाडी बढाएर बालबालिका, महिला , युवाहरुको बीचमा स्वास्थ्य , शिक्षा , वातावरण , कृषीको क्षेत्रमा काम गर्ने जिल्ला प्रमुख लायन अनुज श्रेष्ठले बताए । हाल ३२५ आई मा २६६ वटा क्लब रहेकोमा अब झण्डै १०० भन्दा बढी क्ल्ब थप गर्ने लक्ष्य श्रेष्ठले प्रस्तुत गरे । सेवा गर्न पाउने , फेलोसिफ हुने हुदा लाईन्स राम्रो सस्थाको भएको जिल्ला प्रमुख लायन श्रेष्ठले बताए।

उद्घाटन समारोह पछी विभिन्न बिषयमा प्रशिक्षण भएको थियो । अन्तर्राष्ट्रिय मोटिभेटर स्पीकर लायन डा. बि पी रेग्मी , मोटिभेटर स्पीकर मिस नेपाल (2005) सुगरिका के सी , योगा गुरु डा.आचार्य प्रकाश , जुपिटर नेपालका प्रशिक्षक तथा क्षेत्रीय अध्यक्ष ,लायन चुडामणि सुबेदी र पूर्व जिल्ला गभर्नरहरुले सहजीकर्ण गरेका थिए । लायन वर्ष २०२५/२६ को लागी जिल्ला, क्षेत्र, क्षेत्र , र अन्य गरी २५४ जनाको सहकारिता रहेको थियो । लायन वर्ष २०२५/०२६ का डिस्ट्रीक गर्भनर लायन पार्वती खरेल पाण्डेले आफ्नो एक वर्षे कार्यकालमा तपशिलका कार्यहरु अगाडी बढाउने बताए ।

बैशाख २ गते डिष्ट्रीक गर्भरन लायन बिनोद ढुङ्गानाको अध्यक्षतामा बैठक भएको कार्यक्रमको प्रमुख अतिथि लाईन्सका अन्तर्राष्ट्रिय निर्देशक लायन बालकृष्ण बुर्लाकोटी , बिशेष अतिथि भूतपूर्व अन्तर्राष्ट्रिय निर्देशक लायन सन्जय खेतान , एम्न् र पोखरा महानगर पालिकाका मेयर लायन धनराज आचार्य,  क्षेत्र नेतार अन्तर्राष्ट्रिय निर्देशक इन्डोर्सी उमेरदार लायन राजन लम्साल थिए भने अतिथिहरुमा एम्न् ईन्दु लम्साल , एऋःऋ रएम्न् लायन मन बहादुर रोका , एम्न् लायन राम बहादुर बसेल , क्ष्एम्न् लायन चन्द्र कुमार के सी र लायन वर्ष २०२५/२६ को डिष्ट्रीक गर्भनर लायन पर्वती खरेल पाण्डे को सहभागिता रहेको थियो ।