राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवार कागरागारबाट काठमाडौँ ल्याइएको छ।
काठमाडौँ विमानस्थल ओर्लने बित्तिकै उनलाई नेपाल ओयल निगमको बाटो हुँदै नख्खु कारागार लगिएको छ।