हिसटन काभ्रेले गर्यो विरोध सभा
बनेपा / माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल जिल्ला कार्य समिति काभ्रेले सरकारले ल्याउन लागेको प्रस्तावित विद्यालय शिक्षा विधेयकमा साविक उ.मा.वि. (कक्षा ११ र १२ ) को शिक्षक ब्यबस्थापन सहमति पालनका लागी विरोध सभा गरेको छ ।
विरोध सभामा हिस्टानका केन्द्रिय सचिब पर्शुराम कडेंल, विभिन्न सघं सगंठनका प्रतिनिधिहरु, कक्षा १२ र १२ का शिक्षकहरुको सहभागिता रहेको थियो ।






