प्रदर्शनकारी जेनजीको भिड छिचोलेर जान नसकेपछि सशस्त्र प्रहरीको चारवटा गाडी थापा गाउँबाट नयाँबानेश्वरतर्फ जाने चोकमै रोकिएको छ। अहिले रोकिएको गाडीसहितका सशस्त्र प्रहरी लिन नेपाली सेनाको गाडी पुगेको छ।
प्रदर्शनकारीले सशस्त्रका चारवटा गाडी घेरा हालेर रोकेका छन्।