सञ्चारमन्त्री जगदीश खरेललाई प्रवक्ताको जिम्मेवारी

सरकारको प्रवक्तामा जगदीश खरेल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चारमन्त्री खरेललाई सरकारको प्रवक्तामा नियुक्त गरेको हो ।