रेडक्रस कुशादेवी उपशाखाद्वारा खुल्ला रक्तदान, ४६ जनाले गरे दान

कुशादेवी, पनौती÷नेपाल रेडक्रस सोसाईटी कुशादेवी उपशाखाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
शाखा उप सभापति टंकप्रसाद हुमागाईका अनुसार खुल्ला रक्तदान कार्यक्रममा ४६ जनाले सहभागिता जनाएका थिए । सहभागिहरुलाई उप शाखाको तर्फबाट प्रमाणपत्र उपलब्ध गराईएको थियो ।