ओलीद्वारा बहिनीहरूबाट भाइटिका ग्रहण

by | कार्तिक ६, २०८२

ओलीद्वारा बहिनीहरूबाट भाइटिका ग्रहण

काठमाडौँ/ नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरूको हातबाट शुभ साइतमा २०८२ सालको तिहारको टीका ग्रहण गरेका छन् । 

भक्तपुरको गुण्डुस्थित निवासमा अध्यक्ष ओलीले आज बहिनीहरूबाट भाइटिका लगाएका हुन् ।