नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै

by | कार्तिक १९, २०८२

नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ / आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाली समयअनुसार युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा बिहान सवा ११ बजे सुरु हुनेछ ।  

नेपालले शृङ्खलामा तीन खेलमै हार बेहोरेको छ। नेपाल अमेरिकासँग १०६ रन र ४ विकेटले, युएईसँग ५ विकेटले पराजित भयो। अंक तालिकामा अमेरिका २४ खेलबाट ३६ अंकसहित शीर्षमा छ।