शारदा धिताल बस्नेत र राजेन्द्रले गाए दोहोरी
बनेपा/ मेनुका डिजिटलले प्रस्ुतत गरेको रमाईलो दोहोरीमा धुलिखेलकी शारदा धिताल बस्नेतले धमाकेधार प्रस्तुती दिएकी छिन् । मसिंर ७ गते आईतबार साँझ प्रसारण भएको उक्त लोक दोहोरी २५ मिनेट २५ सेकेन्ड लामो छ ।
दोहोरीमा शारदा धिताल बस्नेत र राजेन्द्र बाँनियाले १० वर्ष पछि भेट हुँदाका सम्झनाका विषयमा गित प्रस्तुत गरेका छन् । राजेन्द्र भण्डारी युटुव च्यानलबाट सार्वजनिक गरिएको दोहोरी गित राजेन्द्र भण्डारी र शारदा धिताल बस्नेतको स्वरमा ‘कटेपछि धुलिखेल डाँडा–आउँछ झल्को कहाँबाट कहाँबाट’ भन्ने भाका छ ।
दोहोरी गित तलको लिंकमा सुन्न सकिन्छ ।





