प्रधानमन्त्रीको सचिवालय हेरफेर
प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गरेकी छिन् ।
जसअनुसार अब मुख्य सल्लाहकार, जनजनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक र स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ (अवैतनिक) गरी ६ जना मात्र कायम राखिने भएको छ ।
बाँकी सबै पदको नियुक्ति मिति २०८२ मंसिर ११ गते देखि लागू हुने गरी खारेज गरेको स्रोतले बताएको छ ।






