एक्लै बहुमत ल्याउन सक्ने ल्याकत भएको एमाले चुनावबाट भाग्दैनः ओली

by | मंसिर २७, २०८२

एक्लै बहुमत ल्याउन सक्ने ल्याकत भएको एमाले चुनावबाट भाग्दैनः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहहरु चुनावबाट नभाग्ने बताएका छन्।

शुक्रबार एमाले महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भयमुक्त वातावरणमा भए एमालेले बहुमत ल्याउने ल्याकत राख्ने भएकाले चुनावबाट नभाग्ने बताए।

देशलाई अलमल्याउन। त्यसैले प्रतिनिधि सभा पुनस्थापित हुनुपर्छ।’

ओलीले अहिले सरकारले चुनावको वातावरण बनाउनुको सट्टा राजनीतिक दलविरुद्ध नै सडयन्त्र गरिरहेको आरोप लगाए।

नेताहरुलाई स्थानहद गरेर कसरी चुनावको वातावरण बन्छ भन्ने प्रश्न गर्दै उनले शान्तिपूर्ण वातावरणमा चुनाव होस् भन्ने आफूहरुले चाहेको बताए।