by गोमा थापा | पुस १, २०८२
काठमाडौं /नेकपा एमालेको नयाँ नेतृत्वका लागि साँझ ७ बजेबाट मतदान हुने भएको छ। पार्टी केन्द्रीय निर्वाचन आयोगले आज बेलुका ७ बजेबाट मतदान हुने जानकारी गराएको हो ।
मतदान भोलि (पुस २) बिहान १ बजेसम्म चल्ने जानकारी गराइएको छ ।