बालुवाटारमा प्रधानमन्त्री र शीर्ष ३ नेताबीचको वार्ता सुरु

by | पुस १२, २०८२

बालुवाटारमा प्रधानमन्त्री र शीर्ष ३ नेताबीचको वार्ता सुरु

प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेकी छिन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरबाट छलफल सुरु भएको हो ।

छलफलमा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन् ।

अहिले उनीहरूबीच छलफल चलिरहेको छ ।