पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता

by | पुस १५, २०८२

पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता

काठमाडौँ / पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा पारिवारिक एवं समसामयिक राजनीतिक विषयमा कुराकानी भएको निकटस्थ स्रोतले जनाएको छ ।

भेटमा समसामयिक विषयमा पनि कुराकानी भएको स्रोतले बताएको छ ।