महेश खरेल विशेष महाधिवेशनको पक्षमा खुले, उद्घाटन सत्रमा सहभागी हुन अनुरोध

by | पुस २४, २०८२

महेश खरेल विशेष महाधिवेशनको पक्षमा खुले, उद्घाटन सत्रमा सहभागी हुन अनुरोध

क्षेत्रीय सभापति महेश खरेल विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । यसअघि हस्ताक्षर अभियान सञ्चालन हुँदा कतै नखुलेका खरेल महाधिवेशनको पक्षमा खुलेका हुन् । खरेलसँगै ४० भन्दा बढी प्रतिनिधि महाधिवेशनको पक्षमा खुलेका छन् । जिल्ला सभापति तीर्थ लामा, प्रतिनिधिसभा क्षेत्र नं. १ का क्षेत्रीय सभापति दिनेश लामा यसअघि नै विशेष महाधिवेशनको पक्षमा थिए । तीर्थ लामा, दिनेश लामा र महेश खरेल लगायतले संयुक्त विज्ञप्ति जारी गर्दै पौष २७ गते विशेष महाधिवेशन उद्घाटन समारोहमा उपस्थितीका लागि अनुरोध गरेका छन् । यस्तै प्रदेश सभापतिहरुले पनि महाधिवेशनमा सहभागीताका लागि अपिल गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ–