by गोमा थापा | पुस २८, २०८२
काठमाडौँ/ काँग्रेस विशेष महाधिवेशनको बन्द सत्र सुरु भएको छ ।
बन्द सत्रमा वर्तमान केन्द्रीय समिति विघटन र १५औँ महाधिवेशन नहुन्जेल नयाँ कार्यसमिति गठन प्रस्ताव पेस भएको छ ।