यस्तो छ विशेष महाधिवेशनमा विश्वप्रकाशले पेस गरेको सांगठनिक प्रतिवेदनको पुर्णपाठ

by | पुस २८, २०८२

यस्तो छ विशेष महाधिवेशनमा विश्वप्रकाशले पेस गरेको सांगठनिक प्रतिवेदनको पुर्णपाठ

काठमाडौँ/नेपाली काँग्रेसको विशेष महाधिवेशनको बन्द सत्र जारी छ । काठमाडौँको भृकुटीमण्डपमा जारी बन्द सत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन् ।

जारी बन्द सत्रले वर्तमान केन्द्रीय समिति विघटन र १५औँ महाधिवेशन नहुन्जेल नयाँ कार्यसमिति गठन लगायतका प्रस्ताव पेस भएको छ ।

श्यामकुमार खड्काको अध्यक्षतामा जारी बन्द सत्रको हलले ध्वनि मतले कार्यविधि अनुमोदन गरेको छ ।

विश्वप्रकाशले पेस गरेको सांगठनिक प्रतिवेदनको पुर्णपाठ