आज भूकम्प सुरक्षा दिवस

by | माघ २, २०८२

आज भूकम्प सुरक्षा दिवस

काठमाडौं / आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो ।

विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । 

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो ।