by विकास तिमल्सिना | माघ ५, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) ले काभ्रेपलाञ्चोक २ मा रञ्जीव श्रेष्ठलाई उम्मेदवार बनाएको छ । टिकटका लागि भएको लामो रस्साकस्सीपछि राप्रपाले युवालाई अघि सारेको हो ।