विधायन व्यवस्थापन समितिको बैठक बस्दै

by | माघ ७, २०८२

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ / आज राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

बैठक आज दिउँसो १ बजे सिंहदरवारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।