केन्पो खुकुरी मार्सल आर्टस् संघको उपाध्यक्ष समिप, महासचिवमा विजय तिमल्सिना

by | माघ ८, २०८२

केन्पो खुकुरी मार्सल आर्टस् संघको उपाध्यक्ष समिप, महासचिवमा विजय तिमल्सिना

नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघको उपाध्यक्ष समिप त्रिपाठी र महासचिवमा विजय तिमल्सिना मनोनित भएका छन् । संघको आज बसेको सचिवालय बैठक बाट उपाध्यक्षमा समिप त्रिपाठी, महासचिवमा बिजय तिमल्सेना र कोषाध्यक्षमा सन्तोष अग्रवाललाई मनोनित गरिएको हो । केन्द्रीय सदस्यमा रमेश ढुंगाना र गणेश ठकुरी लाई चयन गरिएको छ ।