बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिए

by | माघ ९, २०८२

बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिए

काठमाडौं/ पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् ।
गोरखा क्षेत्र नम्बर २ बाट दिएको उम्मेदवारी भट्टराईले शुक्रबार फिर्ता लिएका हुन् ।