रामकुमारी झाँक्री राष्ट्रिय सभा सदस्य निर्वाचित

by | माघ ११, २०८२

रामकुमारी झाँक्री राष्ट्रिय सभा सदस्य निर्वाचित

नेकपा एमालेकी नेता रामकुमारी झाँक्री लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचित भएकी छन्।

नेकपा एमालेबीच गठबन्धन भएको हुँदा उनी सहजै निर्वाचित भएकी हुन्।

झाँक्रीले ६ हजार ३ सय ३ मतभार प्राप्त गर्दै निर्वाचित भएकी हुन्।