राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने डिस्चार्ज भएका छन् । माघ ५ गते जनकपुरमा भएको कार्यक्रममा सहभागी हुँदा खुट्टामा चोट लागेपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।
अस्पतालले विज्ञप्ति जारी गर्दै लामिछाने आज डिस्चार्ज भएको र समाजिक सन्जालमा आएका तस्बिर अस्पतालको नभएको जनाएको छ ।