ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाले २७ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । विशेष कार्यक्रम चैत्र पहिलो साता गर्ने गरी संस्थाले स्थापनाको अवसर पारी संस्थाले हालसम्म गरेका उपलब्धी आगामी योजना तथा वर्तमान अवस्थाका विषयमा संचालक समिति, सल्लाहाकार...
लेखकबाट
चुनावको सबै तयारी पूराः गृहमन्त्री अर्याल
सरकारले प्रतिनिधिसभा चुनाव तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले चुनावको सम्पूर्ण तयारी पूरा भइसकेको र सुरक्षा व्यवस्था पूर्ण रुपमा सुदृढ बनाइएको जानकारी दिए । राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै सरकारका सरकारका प्रवक्तासमेत...
दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै प्रदर्शन
दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै काठमाडौँमा मोटरसाइकल र्याली निकालिएको छ। आइतबार काठमाडौँको माइतीघर मण्डलामा भेला भएका राजावादीहरूले प्रसाईंको तत्काल रिहा गर्न सरकारसँग माग गर्दै सो र्याली निकालेका हुन्। उनीहरुले प्रसाईंलाई पक्राउ गरेको भन्दै सरकारविरुद्ध चर्का...
राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छः पूर्वराजा शाह
पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान नगरी निर्वाचनमा जानु उपयुक्त नहुने धारणा व्यक्त गरेका छन् । ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि...
खोकनाको विवाद थाती राखेर ‘फास्ट ट्र्याक’ लाई अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीले काठमाण्डौ–तराईरमधेश द्रुतमार्गको प्रस्थान विन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी छन् । ललितपुरको खोकनामा धार्मिक–सांस्कृतिक सम्पदा तथा आस्थामा असर पर्ने भन्दै स्थानीय समुदायका तर्फबाट चासो...
नेकपाको प्रतिबद्धतापत्रः सात प्रदेश सात हब, बागमती आईटी तथा नवप्रवर्तन हब
प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ल्याएको चुनावी प्रतिबद्धतामा सातै प्रदेशमा उद्यमशीलता अध्ययन र तथा परियोजना सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ। नेकपाले मंगलबार जारी गरेको चुनावी प्रतिबद्धतापत्रमा सबै प्रदेशहरूको विशेषता अनुसार...
महाशिवरात्रिको तयारी पूरा
गुठी संस्थानले महाशिवरात्रि पर्वको तयारी पूरा गरेको छ । संस्थानले मंगलवार पत्रकार सम्मेलन गरी फागुन १ गतेदेखि ५ गतेसम्म महाशिवरात्रि पर्व सञ्चालन गर्नको लागि तयारी पूरा गरेको जानकारी दिएको हो । यस वर्ष महाशिवरात्रि फागुन ३ गते मनाइँदैछ । महाशिवरात्री पर्व मनाउनको लागि...
रामेछाप बस दुर्घटना अपडेटः मृतकको संख्या १२ पुग्यो, ८ जना घाइते
रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्याम कृष्ण थापाले मृतकको संख्या १२ पुगेको जानकारी दिए । उनका अनुसार, बस खसेको स्थानमा खोजी गर्दा अहिले ६ वटा शव फेला परेको हो । यो सँगै मृतकको...
काभ्रे इङ्लिश मावि पनौतीको २७औँ वार्षिकोत्सव भव्य रूपमा मनाइयो
काभ्रे शिक्षा विकास प्रतिष्ठानअन्तर्गत सञ्चालित काभ्रे इङ्लिश माध्यमिक विद्यालय पनौतीको २७औँ वार्षिकोत्सव भव्य रुपमा मनाइएको छ । २०८२ साल माघ २४ र २५ गते दुई दिन वार्षिकोत्सव मनाइएको हो । पहिलो दिन पूर्व–प्राथमिक तहका विद्यार्थीहरुले मासूम नृत्य र संवाद पूस्तुत गरेका...
काभ्रेमा एचपिभी खोप अभियान सुरु
काभ्रेमा पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप अभियान सुरु भएको छ । धुलिखेल नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा जनस्वास्थ्य कार्यलय काभ्रेको सहजीकरणमा धुलिखेल नगरपालिका वडा नं. स्थित पञ्चकन्या आधारभुत विद्यालयबाट औपचारिक रुपमा अभियान शुभारम्भ गरिएको हो ।...
काभ्रेमा २ हजार ९४ निर्वाचन प्रहरी दीक्षित
काभ्रेपलाञ्चोक जिल्लामा २ हजार ९० जना निर्वाचन प्रहरी दीक्षित भएका छन् । १० कार्यदिन अवधिको निर्वाचन प्रहरी प्रशिक्षण तालिम समापनको अवसरमा उनीहरुलाई दीक्षित गरिएको हो । समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाह,...
तेमालमा प्रधानाध्यापक सहित ५ शिक्षक आचारसंहिता उल्लंघन गर्दै चुनावी प्रचारमा
तेमालमा प्रधानाध्यपक सहित शिक्षकहरु निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी प्रचारमा लागेका छन् । निर्वाचन आचारसंहितामा शिक्षकले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ । तर आचारसंहिता उल्लंघन...













