by Bikash Timalsina | बैशाख ४, २०८२ | अर्थ, मुख्यसमाचार-2, समाचार
शेयर बजार लगातार तेस्रो दिन पनि बढ्यो शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ४९ अङ्कले बढेर २ हजार ७ सय २२ दशमलव ७३ विन्दुमा पुगेको छ । आज व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा लगानी समूहको शेयर झन्डै ३ प्रतिशतले उकालो लागेको छ । आज...
by Bikash Timalsina | बैशाख ३, २०८२ | अर्थ, समाचार
शेयर बजार ७ अङ्कले बढ्यो हिजो २७ अङ्कले बढेको शेयर बजार आज पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव ०१ अङ्कले बढेर २ हजार ६ सय ९६ दशमलव २३ विन्दुमा पुगेको छ । आज फाइनान्स, होटल, लगानी, उत्पादन, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर बढेको छ । आज...
by Bikash Timalsina | बैशाख ३, २०८२ | अर्थ, मुख्यसमाचार-2, समाचार
सुनको भाउ तोलामा एक लाख ८७ हजार रुपैयाँ पुग्यो सुनको भाउले आज र्कीतिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको हो । आज सुनको भाउ तोलामा एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी...
by Bikash Timalsina | बैशाख १, २०८२ | अर्थ, मुख्यसमाचार-2, समाचार
आकाशियो सुनः एक वर्षमा तोलामै ५० हजार बढ्यो एक वर्षमा सुन तोलामै ५० हजार बढेको छ । २०८१ वैशाख २ गते सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । सोही वर्षको अन्त्यमा भने भाउ करिब ५० हजार बढेर १ लाख ८६ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै...
by Goma Thapa | चैत्र ३०, २०८१ | अर्थ, मुख्यसमाचार-2, समाचार
वर्ष २०८१ को अन्तिम दिन घटेर बन्द भयो सेयर बजार काठमाडौं/वि.सं. २०८१ को अन्तिम कारोबार दिनमा नेप्से सूचक घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से ८।८४ अंकले घटेको हो।बजार खुलेसँगै घटबढ देखिएको परिसूचक अन्तिममा घटेर २ हजार ६६१ दशमलब ८६ बिन्दुमा...
by Goma Thapa | चैत्र ३०, २०८१ | अर्थ, मुख्यसमाचार-2, समाचार
सुनको मूल्यमा नयाँ रेकर्ड काठमाडौँ/स्थानीय बजारमा आइतबार (आज) सुनको मूल्यमा नयाँ कीर्तिमान बनेको छ। यसअघि सर्वाधिक एक लाख ८५ हजार रुपैयाँ पुगेको सुन आज एक हजार बढेर एक लाख ८६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। आज चाँदीको मूल्य पनि...