कविता : शिव चिन्तन

कविता : शिव चिन्तन

यो धर्ती हाम्रो श्वर्गनै होस् है छ भने कामना,सद्गुण रोजी गर्नुनै पर्छ असल चिन्तन,असलपन त्यो शिव तत्व धारण गरेर,सबैको संधै भलोनै होस् त्यो मनमा राखेर, कुमार्ग छाडी सत्मार्गतिर बढ्नु छ अगाडि,विकृति अनि कुभावलाई पारेर पछाडि,विचार उम्दा सोचाई राम्रो हटाऔं कुतर्क,ती...
दीपकको कविताकृति हतारमा छन् यात्रीहरु लोकार्पित

दीपकको कविताकृति हतारमा छन् यात्रीहरु लोकार्पित

काठमाडौं। कवि दीपक चौलागाईंको कवितासङ्ग्रह ‘हतारमा छन् यात्रीहरु’ को लोकार्पण भएको छ ।राजधानीमा सुनकोसी वावाङमय प्रतिष्ठानद्धारा मंगलबार आयोजित एक कार्यक्रममा प्राज्ञ तथा कवि श्रवण मुकारुङ, निवन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’, कवि छविरमण सिलवाल, कवि मणि लोहनी, कवि...
चलचित्र ‘कुमारी’ र ‘रमिताको पिरती’ आजबाट प्रदर्शनमा

चलचित्र ‘कुमारी’ र ‘रमिताको पिरती’ आजबाट प्रदर्शनमा

चलचित्र ‘कुमारी’ र ‘रमिताको पिरती’ आजबाट प्रदर्शनमा काठमाडौँ/ आज एकै दिन दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘कुमारी’ र ‘रमिताको पिरती’ प्रदर्शनमा आएका हुन् ।  ‘कुमारी’लाई दिनेश राउतले निर्देशन गरेका छन् । ‘रमिताको पिरती’लाई सुदीप्ताले निर्देशन गरेकी...
देशको नाममा उठेका प्रश्नहरू

देशको नाममा उठेका प्रश्नहरू

देशको नाममा उठेका प्रश्नहरू म कुनै पार्टीको कार्यकर्ता होइन।म कुनै नेताको अन्धभक्त पनि होइन।म त केवल यो माटोमा जन्मिएको, यही माटोमा गाडिन चाहनेएक साधारण नेपाली नागरिक हुँ। आजकल धेरै कुरा सुन्दै छु।सुन्दा मन भारी हुन्छ, विश्वास डगमगाउँछ,र प्रश्नहरूले रातको निन्द्रा...
कविता:अज्ञात​ स​म्झ​ना

कविता:अज्ञात​ स​म्झ​ना

कविता:अज्ञात स म्झ ना विस्मृतिना पुगेछुकि क्या हो ?एउटा झल्को स​रीकेही स​म्झ​न्छुत​र​ त्यो के को स्मृति हो ?एक पटक देखेको थिएँ,मलाई कुनै शंका छैन,तर अब यसकोठ​म्याई ग​र्न सक्दिन ।म समय समयमा सोच्ने प्रयास ग​र्छु तर यो के हो ? दिमागमा आउँदैन एउटा शब्द,एउटा भावना वा...
कविता:शारदा वन्दना

कविता:शारदा वन्दना

कविता:शारदा वन्दना सफेद वस्त्र धारिणी माता हाँसमा चढेकी,वीणाको मीठो धूनले सारा जागृत पारेकी,अज्ञानताले ढाकेको मन उज्यालो पार्दछ्यौ,प्रकाश पुञ्ज हृदयभित्र तिमी नै भर्दछ्यौ।   वसन्त आयो बागमा फुले कोपिला सुन्दरविद्यार्थी भए पुस्तक लिई पढ्नमा तत्पर,लेख्दामा काँप्ने...