by Bikash Timalsina | चैत्र २, २०८१ | खेलकुद, मुख्यसमाचार-2, समाचार, स्थानीय
बनेपामा पाँचौं मेयर कप अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता शुरु बनेपा/बनेपा नगरपालिकाको आयोजना र ९ नम्बर वडा कार्यालयको संयोजन तथा काभ्रे जिल्ला फुटबल संघ, बनेपा फुटबल एकेडेमी र बनेपा खेलकुद मैदान संरक्षण उपभोक्ता समितिको प्रविधिक सहयोगमा पाँचौं मेयर कप अन्तर वडा...
by Bikash Timalsina | फाल्गुन ३०, २०८१ | खेलकुद, मुख्यसमाचार-1, समाचार
महिला टी–२० क्रिकेटः नेपालले हङकङलाई ६ विकेटले हरायो युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको हो । सुरुमा ब्याटिङ गरेको हङ्कङले दिएको १०५ रनको लक्ष्य नेपालले १९ दशमलव ३ ओभरमा...
by Goma Thapa | फाल्गुन ३०, २०८१ | खेलकुद, मुख्यसमाचार-2, समाचार
आज हङकङसँग खेल्दै नेपाल काठमाडौं / युगाण्डामा जारी वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले आज हङकङसँग प्रतिपर्धा गर्दैछ। खेल दिउँसो पौने १ बजे सुरु हुनेछ। शृङ्खलामा नेपालले खेलेका पाँच खेल मध्ये चार खेलमा पराजित भएको छ। बिहीबार भएको पाँचौँ खेलमा नेपाल...
by Goma Thapa | फाल्गुन २९, २०८१ | खेलकुद, मुख्यसमाचार-2, समाचार
नेपालले आज युगाण्डा संग खेल्दै, जित्नैपर्ने दबाब काठमाडौं/ चार देशीय महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले आज युगाण्डा संग प्रतिस्पर्धा गर्दैछ । खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार अपराह्न पौने ५ बजे सुरु हुनेछ । जारी सिरिजमा नेपालले खेलेका...
by Bikash Timalsina | फाल्गुन २८, २०८१ | खेलकुद, मुख्यसमाचार-2, समाचार
नेपाल नामिबियासँग २३ रनले पराजित महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गन बुधबारको खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। युगान्डाको एन्टेबे क्रिकेट मैदानमा टस जितेर सुरुमा बलिङ गरेको नेपालविरुद्ध नामिबियाले ८ विकेटको क्षतिमा १२५ रन बनाएको थियो।...
by Goma Thapa | फाल्गुन २८, २०८१ | खेलकुद, मुख्यसमाचार-2
नेपालले आज नामिबिया संग खेल्दै काठमाडौं/ चार देशीय महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले आज नामिबिया संग खेल्दैछ । खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । जारी सिरिजमा नेपालले तीन खेलमध्ये एकमा जित र दुईमा हार...