by Laxman Timalsina | माघ ११, २०८१ | कला, मनोरन्जन, मुख्यसमाचार-2, समाचार
चलचित्र ‘केटी हराएको सूचना’ आजदेखि प्रदर्शनमा काठमाण्डौ / चलचित्र ‘केटी हराएको सूचना’ आजदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । दीपेन्द्र गौचनको लेखन र निर्देशन रहेको यो चलचित्रले फरक संस्कृतिमा आधारित प्रेमकथा र त्यसले निम्त्याउने सामाजिक चुनौतीलाई उजागर गरेको छ...
by Bikash Timalsina | मंसिर २२, २०८१ | मनोरन्जन, मुख्यसमाचार-2, स्थानीय
‘रोशी त खोलाको’ एल्बममा काल्तान र लोप्चनको स्वर बनेपा/तामाङ गित तथा संगित मार्फत नेपाल तथा विश्वका विभिन्न देशमा चर्चित काभ्रेली गायक तथा संगितकार विशाल काल्तानले ‘रोशी त खोला’को नामक नयाँ एल्वम सार्वजनिक गरेका छन् । साता अघि मात्रै काल्तानले नयाँ प्रस्तुतीका रुपमा...
by Bikash Timalsina | कार्तिक २९, २०८१ | मनोरन्जन, मुख्यसमाचार-2, समाचार
‘पूर्णबहादुरको सारङ्गी’ले रच्यो इतिहासः १४ दिनमा २७ करोड कमायो लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सबैभन्दा धेरै कमाउने चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औं दिनसम्म...
by Bikash Timalsina | कार्तिक २८, २०८१ | मनोरन्जन, मुख्यसमाचार-2, समाचार
अहिलेसम्मकै धेरै कमाउने नेपाली फिल्म बन्यो ‘पूर्णबहादुरको सारङ्गी’ ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाउने घरेलु फिल्मको इतिहास रचेको छ । प्रदर्शनको १३ औं दिन मंगलबारसम्म फिल्मले देशव्यापी २५ करोड ४ लाख रुपैयाँ ग्रस कमाएको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले...
by Goma Thapa | कार्तिक २२, २०८१ | मनोरन्जन
नीता र हरिहर अभिनित ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक काठमाडौं /चन्द्र पन्त निर्देशित मल्टिस्टारर फिल्म ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट २८ सेकेन्ड रनटाइमको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण प्रकाश पार्छ । ट्रेलरको न्यारेटरको रुपमा छन्...
by Goma Thapa | कार्तिक ७, २०८१ | कला, मनोरन्जन
जोडी कमर संसारकै सुन्दर महिला घोषित काठमाडौं / बेलायती अभिनेत्री जोडी कमर यस वर्ष संसारकै सबैभन्दा सुन्दर महिला घोषित भएकी छन् । हरेक वर्ष सार्वजनिक हुँदै आएको यो सूचीको दोस्रो स्थानमा हलिउड अभिनेत्री जेन्डाया, तेस्रोमा सुपरमोडल बेला हदिद छन् । सूचीको चौथो स्थानमा...