संविधान दिवसः पनौतीमा अनेरास्ववियुले गर्‍यो दीप प्रज्वलन

संविधान दिवसः पनौतीमा अनेरास्ववियुले गर्‍यो दीप प्रज्वलन

संविधान दिवसः पनौतीमा अनेरास्ववियुले गर्‍यो दीप प्रज्वलन संविधान दिवसको अवसर पारेर पनौती बसपार्कमा दीप प्रज्वलन गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु पनौती नगर कमिटीले दीप प्रज्वलन गर्दै संविधान दिवस मनाएको हो । कार्यक्रममा संविधान...
विन्ध्यवासिनी माविमा संविधान दिवस

विन्ध्यवासिनी माविमा संविधान दिवस

विन्ध्यवासिनी माविमा संविधान दिवस रोशी÷विन्ध्यवासिनी माध्यमिक विद्यालय रोशी ९ रजबासमा संविधान दिवस २०८१ को अवसरमा संविधान दिवसको शुभकामना सहित दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ । विद्यालयका शिक्षक तथा विद्यार्थीहरूबाट बृहत ¥यााली कार्यक्रम समेत आयोजना गरिएको थियो...
पानस साकोसको १६ औं वार्षिक साधारण सभा

पानस साकोसको १६ औं वार्षिक साधारण सभा

पानस साकोसको १६ औं वार्षिक साधारण सभा बनेपा/ पानस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा काभ्रेपलाञ्चोक जिल्ला बचत संघका अध्यक्ष उदयराम कायस्थको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रमुख अतिथी कायस्थले अहिले सहकारीहरु प्रति हेर्ने नागरिकहरुको...
ज्येष्ठ नगरिकको अवस्था र हाम्रो परिवेश

ज्येष्ठ नगरिकको अवस्था र हाम्रो परिवेश

ज्येष्ठ नगरिकको अवस्था र हाम्रो परिवेश सन्दीप के.सी.प्रमुख, शिक्षा शास्त्र शंकाय सञ्जीवनी कलेज धुलिखेल जन्मदै कोही मानिस बुढो हुँदैन । जन्मनु तथा मर्नु जस्तै बुढ्यौलीपना पनि प्राकृतिक प्रकृया हो ।ज्येष्ठ नागरिकको महत्व बारेमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहले आफ्नो...
सुनको भाउ आज आठ सय रुपैयाँले घट्यो

सुनको भाउ आज आठ सय रुपैयाँले घट्यो

सुनको भाउ आज आठ सय रुपैयाँले घट्यो काठमाडौं/ सुनको भाउ आज पनि घटेको छ । हिजो तोलाको एक लाख ५६ हजार चार सय रहेको सुनको भाउ आज आठ सयले घटेर एक लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको सोमवार सुनको भाउ अहिलेसम्मकै...
कृषिमा ‘स्मार्ट’ एग्रिकल्चर प्रविधि

कृषिमा ‘स्मार्ट’ एग्रिकल्चर प्रविधि

कृषिमा ‘स्मार्ट’ एग्रिकल्चर प्रविधि धुलिखेल/ कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले चालु आर्थिक वर्षका लागि जिल्लामा रहेका १ सय ३५ वडाका लागि उत्पादन प्राथमिकतामा राखेको छ । ‘चालु वर्षमा एक वडा एक उत्पादन अभियानलाई प्रभावकारी रुपमा सम्पन्न गर्नेर्छाै’– कृषि विकास...