कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानको क्षेप्यास्त्र प्रहार

कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानको क्षेप्यास्त्र प्रहार

काठमाडौँ / इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद एयर बेसमा क्षेप्यास्त्र प्रहार गरेको कतारको रक्षा मन्त्रालयले त्यसको पुष्टि गरेको छ । कतारको राजधानी दोहाको दक्षिण पश्चिममा अवस्थित अल–उदैद एयर बेस मध्यपूर्वस्थित अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा हो ।...
मध्यपूर्व तनाव : इरानी आक्रमणको जवाफ दिने साउदीको चेतावनी

मध्यपूर्व तनाव : इरानी आक्रमणको जवाफ दिने साउदीको चेतावनी

काठमाडौं / साउदी अरबले आफ्नो राष्ट्रिय सुरक्षा र नागरिकको रक्षाका लागि आवश्यक पर्ने जुनसुकै कदम चाल्न तयार रहेको घोषणा गरेको छ । रियादस्थित अमेरिकी दूतावासमा सोमबार भएको ड्रोन आक्रमणपछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै साउदी अरबले यस्तो कडा टिप्पणी गरेको हो । साउदी...
कुवेतस्थित अमेरिकी दूतावास ‘अनिश्चितकालका लागि’ बन्द

कुवेतस्थित अमेरिकी दूतावास ‘अनिश्चितकालका लागि’ बन्द

काठमाडौं / मध्यपूर्वमा विद्यमान तनावको कारण देखाउँदै कुवेतस्थित अमेरिकी दूतावास अर्को सूचना प्रकाशित नभएसम्मका बन्द भएको छ । दूतावासले भिसाका लागि नियमित र आकस्मिक कन्सूसर सेवा पनि स्थगित भएको सूचना जारी गरेको छ । सोमवार अमेरिकाको विदेश मन्त्रालयले कुवेतसहित...
साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

काठमाडौँ / साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । दूतावासको भवनमा दुईवटा ड्रोनबाट आक्रमण गरिएको साउदीको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा जारी गरेको विज्ञप्तिमा आक्रमणका कारण सामान्य आगलागी भएको र...
मध्यपूर्व तनावः काठमाण्डौबाट हुने अन्तर्राष्ट्रिय उडान प्रभावित

मध्यपूर्व तनावः काठमाण्डौबाट हुने अन्तर्राष्ट्रिय उडान प्रभावित

अमेरिका र इजरायलले इरानमा आक्रण गरेपछि उत्पन्न परिस्थितीका कारण मध्यपूर्वका देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि नेपाल र खाडी देशहरुबीचको हवाई सेवा प्रभावित भएको छ । कतार, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनले आफ्नो...
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष

खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष

तेहारान/ इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्यापछि इरानले कडा प्रतिक्रिया जनाउँदै यसको बदला लिने चेतावनी दिएको छ। इरानी राष्ट्रपति मसुद पेजेस्कियानले खामेनीको हत्यालाई ‘भयानक अपराध’ को संज्ञा दिँदै यसले इस्लामिक जगत र शिया इतिहासमा नयाँ पाना थप्ने बताएका...