देशभर करिब ६० प्रतिशत मत खस्योः निर्वाचन आयोग

देशभर करिब ६० प्रतिशत मत खस्योः निर्वाचन आयोग

निर्वाचन आयोगले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक मत खसेको बताएको छ । आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिए । यद्यपि पूरा विवरण संकलन हुँदै गरेको उनले बताए । निर्वाचनमा एक करोड ८९ लाख तीन हजार...
काभ्रेमा ४ बजेसम्म करिब ५१ प्रतिशत मत खस्यो

काभ्रेमा ४ बजेसम्म करिब ५१ प्रतिशत मत खस्यो

बनेपा/ प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काभ्रेपलान्चोक जिल्लामा करिब ५१ प्रतिशत मत खसेको छ । दिउँसो ४ बजेसम्म महिला ७७ हजार ७२५ र पुरुष ८८ हजार ४७५ गरि १ लाख ६६ हजार २०० मत खसेको छ । जिल्लाका मतदान केन्द्रहरूमा शान्तिपूर्ण वातावरणमा  मतदान भइरहेको छ।...
काभ्रेमा ४ बजेसम्म करिब ५१ प्रतिशत मत खस्यो

दिउँसो ३ बजेसम्म ७४ लाख मत खस्यो

काठमाडौं/ प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहीबार जारी मतदानमा तीन बजेसम्ममा देशभरि ७४ लाख मत खसेको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार बिहान ७ बजेदेखि मतदान भइरहेको छ । देशभरिका १६५ निर्वाचन क्षेत्रमा दिउँसो ३ बजेसम्म ७४ लाख १४ हजार १०१ मत खसेको हो...
मेरा लागि फागुन २१ कहिल्यै नबिर्सने दिन हो: केपी ओली

मेरा लागि फागुन २१ कहिल्यै नबिर्सने दिन हो: केपी ओली

काठमाडौं/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो जीवनको लागि महत्वपूर्ण दिन भएको बताएका छन्।  सामाजिक सञ्जालमा उनले आज आफ्नो जीवनको लागि दुई संयोगहरु भएको दिन भएको बताएका हुन्।  ‘आज सुखानी शहीद दिवस हो भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला...
काभ्रेमा करिब ३७ प्रतिशत मत खस्यो

काभ्रेमा करिब ३७ प्रतिशत मत खस्यो

बनेपा/ प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काभ्रेपलान्चोक जिल्लामा करिब ३७ प्रतिशत मत खसेको छ । मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक सहभागितासहित मतदान भइरहेको छ। दिउँसो २ बजेसम्म महिला ५४ हजार ९२५ र पुरुष ६८ हजार २३४ गरि जम्मा १ लाख २३ हजार १ सय ५९ मतदान भई करिब ३७...
मतदान गर्न बाँकी मतदातालाई ५ बजे नपर्खिन आयोगको आग्रह

मतदान गर्न बाँकी मतदातालाई ५ बजे नपर्खिन आयोगको आग्रह

काठमाडौँ / निर्वाचन आयोगले आफ्नो मताधिकार प्रयोग गर्न बाँकी रहेका सम्पूर्ण मतदाताहरूलाई निर्धारित समय (साँझ ५ बजे) नपर्खीकन मतदान केन्द्रमा गएर मतदान गर्न विशेष आग्रह गरेको छ । देशभर उत्साहजनक रूपमा मतदान भइरहेको सन्दर्भमा आयोगले कार्यव्यस्तता वा अन्य कारणले घरमै...