by Bikash Timalsina | बैशाख २१, २०८२ | मुख्यसमाचार-2, समाचार, सहकारी, स्थानीय
सहकारीको प्रादुर्भाव अध्ययन गर्न बनेपा नगरपालिकाले बनायो समिति बनेपा/बनेपामा २ हजार साल भदौ महिनामा सरकारी स्तरबाट सहकारी संस्थास्थापना गरिएको पुष्टी भए पछि बनेपा नगरपालिकाले त्यसलाई संस्थागत गर्दै इतिहासलाई संरक्षण, प्रर्वद्धन र प्रचार प्रसार समेत गर्ने उदेश्यले...
by Bikash Timalsina | बैशाख १९, २०८२ | मुख्यसमाचार-2, समाचार, सहकारी
सहकारी नियमन प्राधिकरणमा कोष खडा गरी सहकारीपीडितको रकम फिर्ता गरिने सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा कोष खडा गरी समस्याग्रस्त सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्धारा सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार प्रस्तुत...
by Bikash Timalsina | बैशाख १२, २०८२ | मुख्यसमाचार-2, समाचार, सहकारी, स्थानीय
चण्डेश्वरी साकोसले गर्यो जेष्ठ सदस्य माताहरुलाई सम्मान बनेपा/ चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थालिमिटेडले संस्थाको वार्षिक कार्यक्रम अनुसार मातातिर्थ औसिका अवसरमा संंस्थामा आबद्ध ७५ वर्ष भन्दा माथिका जेष्ठ माता सदस्यहरुलाई सम्मान गरेको छ । कार्यक्रमको प्रमुख अतिथी...
by Bikash Timalsina | बैशाख ७, २०८२ | मुख्यसमाचार-2, समाचार, सहकारी, स्थानीय
बनेपा नगरपालिकाले सहकारी ब्यवस्थापनका लागि विन्धवासिनीबाट शुरु गर्यो ‘सेक्योस’ अनलाईन प्रणाली बनेपा/बनेपा नगरपालिकाले सहकारी क्षेत्रमा देखिएका समस्याहरुको समाधानसँगै सहकारीलाई नियमित रुपमा संचालनका लागिशासकीय सुचकांक, वित्तीय सुचकांक तथा अन्य सुचकांक पालना गराउने...
by Bikash Timalsina | बैशाख ७, २०८२ | मुख्यसमाचार-2, समाचार, सहकारी, स्थानीय
पिपुल्स सहकारीका बाल बचतकर्ताहरुको चेस प्रतियोगिता बनेपा/पिपुल्स सहकारी संस्थाको महिला सशक्तिकरण तथा बाल विकास उप–समितिको आयोजनामा बनेपा ९ ध्यानकुटी विहारमा संस्थामा आवद्ध ८–१६ वर्षका बाल बचतकर्ताहरुको ‘चेस प्रतियोगिता’ आयोजना गरिएको छ । २० प्रतियोगिले प्रतिष्पर्धा...
by Bikash Timalsina | बैशाख ७, २०८२ | मुख्यसमाचार-2, समाचार, सहकारी, स्थानीय
कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको अध्यक्षमा गोपाल दाहाल निर्विरोध निर्वाचित कोअपरेटिभ मेनेजर्स क्लव काभ्रेको अध्यक्षमा ज्योति मिर्मिरे सामुहिक साकोस पनौतीका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहाल निर्विरोध निर्वाचित भएका छन् । कोअपरेटिभ मेनेजर्स क्लव काभ्रेको तेस्रो...