by मदानी विट | फाल्गुन २४, २०८२ | मुख्यसमाचार-1, समाचार, स्थानीय
बनेपा/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काभ्रे क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित बदनकुमार भण्डारीले कानुनविपरीत हुने कुनै पनि कामका लागि आफूलाई नसम्झन आग्रह गरेका छन्। निर्वाचनमा विजयी भएको भोलिपल्ट आइतबार उनले आफूले नगर्ने कामको सूची सार्वजनिक...
by मदानी विट | फाल्गुन २३, २०८२ | मुख्यसमाचार-1, समाचार, स्थानीय
बनेपा/ काभ्रेपलाञ्चोकमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतगणना भइरहेको छ । काभ्रे क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार दिननाथ गौतमको मत परिणाममा अग्रता रहेको छ भने क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बदन भण्डारीले अग्रता...
by मदानी विट | फाल्गुन २२, २०८२ | मुख्यसमाचार-2, समाचार, स्थानीय
धुलिखेल/जिल्लाका दुबै निर्वाचन क्षेत्रमा मतगणनाको तयारी गरिएको छ । राति अबेर सबै मतदान केन्द्रका मतपेटिका प्राप्त भएका थिए । क्षेत्र नं. २ का उम्मेदवार र दलहरु सम्मिलित बैठक सकिएको छ । मतगणना १० बजेबाट प्रारम्भ गरिने मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले...
by विकास तिमल्सिना | फाल्गुन २०, २०८२ | मुख्यसमाचार-2, समाचार, स्थानीय
काभ्रेमा भोलि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको सम्पूर्ण तयारी पूरा भएको छ । मतदानको पुर्वसन्ध्यामा सञ्चारकर्मीसँगको छलफलमा मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले काभ्रेमा निर्वाचनको तयारी पुरा भएको जानकारी दिएका छन् । मतदान स्थल, मतगणना स्थल निर्माण,...
by मदानी विट | फाल्गुन १९, २०८२ | मुख्यसमाचार-2, समाचार, स्थानीय
धुलिखेल/जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा जिल्लामा निर्वाचन आचार संहिताका सन्दर्र्भमा छलफल गरिएको छ । सूचना तथा प्रसार विभागका महानिर्देशक छविन्द्र पराजुलीले जिल्लामा निर्वाचनका सन्र्दभमा भएका गतिविधिहरुका विषयमा अनुगमन गरी त्यसका बारेमा भएका गतिविधि जानकारी...
by मदानी विट | फाल्गुन १८, २०८२ | मुख्यसमाचार-2, समाचार, स्थानीय
प्रतिनिधिसभाको निर्वाचनका लागि आज मध्यरातबाट मौनअवधि सुरु हुँदैछ । मौनअवधि नजिकिएसँगै उम्मेदवारहरु अन्तिम प्रचारप्रसारमा छन् । मनोनयन दर्तादेखि हालसम्म राजनीतिक दलहरुले प्रत्यक्ष भेटघाट, घरदैलो कार्यक्रम, सामाजिक सञ्जाल लगायतका विभिन्न माध्यमबाट मतदानका लागि अपिल...