by Bikash Timalsina | मंसिर ८, २०८० | हाम्रोबारे
‘हरेक सुचनाको मन्थनपारदर्शिता र निष्पक्षताको प्रवद्र्धन’ मदानी विट एक अनलाइन न्युुज पोर्टल हो । मदानी साधन र साध्य दुवै हो । यसले मथेल्ने काम मात्रै गर्दैन परिणाम पनि निकाल्छ । नेपालीमा मदानी भनेको दहिबाट मोही र नौनी निकाल्नका लागि प्रयोग गरिने एक प्रकारको साधन हो ।...