by Bikash Timalsina | चैत्र ९, २०८१ | Uncategorized, मुख्यसमाचार-1, समाचार
पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन राप्रपालाई देउवाको सुझाव नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सभापति बनाए हुने टिप्पणी गरेका छन् । कांग्रेस बागमती...
by Bikash Timalsina | चैत्र ५, २०८१ | Uncategorized, मुख्यसमाचार-1, समाचार
सात जिल्लाका सीडीओ सरुवा गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी १३३ जनाको सरुवा गरेको छ। बुधबारको निर्णयअनुसार गृह मन्त्रालयलले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गर्दै सरुवा तथा पदस्थापनको सूची सार्वजनिक गरेको हो। उपसचिवबाट सहसचिवमा बढुवा भएका दिलकुमार तामाङ...
by Laxman Timalsina | चैत्र २, २०८१ | Uncategorized
पेट्रोलमा ५ तथा डिजेल र मट्टीतेलमा ४ रुपैयाँले भाउ घट्यो काठमाण्डौ / नेपाल आयल निगमले पट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर चार रुपैयाँले घटेको हो । निगमले तय...
by Bikash Timalsina | चैत्र १, २०८१ | Uncategorized, मुख्यसमाचार-2, समाचार, स्थानीय
काभ्रेपलाञ्चोक जिल्लामा पाँच वर्षमा बीस चितुवा मारिए पाँच वर्षको अवधीमा ६२ वटा बन्यजन्तुको उद्धार भएको छ । उद्धार भएका मध्ये २० वटा चितुवा मृत अवस्थाका हुन् । चितुवा बाहेक अन्य वन्यजन्तु समेत गरी २३ वटा मृत अवस्थामा र ३९ वटा जीवित अवस्थाबाट उद्धार गरिएको छ । मोतीराम...
by Goma Thapa | फाल्गुन ३०, २०८१ | Uncategorized
नव प्रतिभाको शैलुङ्ग यात्रानुभूती वागमती प्रदेशको दोलखा आफैंमा प्राकृतिक सुन्दरताले भरिपूर्ण जिल्ला हो । त्यहाँ प्रशिद्ध दोलखा भिमसेन, कालिञ्चोक भगवती र शैलुङ्ग लगायतका प्रसिद्ध मठमन्दिरहरु रहेका छन् । दोलखाको शैलुङ्ग मठमन्दिर र तीर्थाटानको अलावा एक महत्वपूर्ण...
by Goma Thapa | फाल्गुन २८, २०८१ | Uncategorized
रोशी गाँउपालिकाले मनायो ९ औ स्थापना दिवस कटुन्जे/ रोशी गाउँपालिकाले ९ औ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका कार्यसम्पादनमा उत्कृष्ट भएका ५ जना कर्मचारी सम्मानित भएका छन् । सम्मानित...