ठमेलमा सुनिए तीन मुक्तककारहरु

ठमेलमा सुनिए तीन मुक्तककारहरु

काठमाडौँ । मुक्तककार रामसुन्दर देउजा,पूर्णबहादुर श्रेष्ठ 'ह्रदयङ्कृत' र सुभद्रा अधिकारीले संयुक्त रुपमा मुक्तक सुनाएका छन् ।राजधानीको ठमेलमा सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनमा सम्पन्न उक्त मुक्तक वाचनमा प्रत्येक मुक्तककारले जनही पन्ध्र थान मुक्तक सुनाएका हुन्...

अक्षरमार्गको आयोजनामा पनौतीमा ‘वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम’

अक्षरमार्गको आयोजनामा पनौतीमा ‘वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम’

काभ्रे, पनौती । अक्षरमार्गको आयोजनामा पनौतीमा सम्पन्न ‘वसन्त काव्य गोष्ठी तथा सम्मान कार्यक्रम’मा तीन स्रष्टालाई सम्मान गरिनुका साथै तीन दर्जनभन्दा बढी कविहरूले काव्यवाचन गर्दै वसन्तलाई शब्द र भावमार्फत जीवन्त बनाएका छन् ।यस वर्ष श्रीराम जगतमाया अक्षरमार्ग साधक...

बी डी त्यागी सम्मानको लागि प्रतिभा चयन

बी डी त्यागी सम्मानको लागि प्रतिभा चयन

काठमाडौं। साहित्यकार बी डी त्यागीको स्मृति दिवसको अवसरमा बीडी त्यागी स्मृति केन्द्रले हरेक वर्ष अर्पण गर्दै आएको बी डी त्यागी सम्मान पुरस्कार–२०८३ को लागि प्रतिभा चयन गरिएको छ ।फागुन ३० गते शनिबार केन्द्रका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा बसेको बैठकले उपन्यासकार...

जनमतमा शान्तिकिरणको स्मृतिमा अर्काे सम्मान

जनमतमा शान्तिकिरणको स्मृतिमा अर्काे सम्मान

बनेपा/२०८२ देखि प्रदान गर्ने गरी प्रा.डा. प्रकाशराज रेग्मीद्वारा आफ्नो बुबाको नाममा स्थापित ‘कमलराज–जनमत दर्शन साहित्य सम्मान’, हिरा शर्मा नेपालबाट आफ्नो बुबा÷मुमाको नाममा स्थापित ‘विश्वशान्ति–जनमत प्रवासी लेखक सम्मान’का साथै यसै वर्षदेखि प्रदान गरिने गरी...

इन्द्रेश्वर क्याम्पसमा पुण्यवती जर्नल– २ लोकार्पण

इन्द्रेश्वर क्याम्पसमा पुण्यवती जर्नल– २ लोकार्पण

पनौती/ इन्द्रेश्वर क्याम्पसले इन्द्रेश्वर अन्तर संवाद, पुण्यवती जर्नल २ लोकार्पण तथा अनुसन्धान्मुलक पत्रकारीता, आजको आवश्यकता कार्यशाला कार्यक्रमको आयोजना गरेको छ । शिलापत्र डटकमका क्रियटिभ एडिटर राजेश शर्माको प्रमुख आतिथ्यतामा तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष...

प्रतिभा सम्मान प्रवन्ध गुठीले गर्‍यो शिक्षासेवी सम्मान

प्रतिभा सम्मान प्रवन्ध गुठीले गर्‍यो शिक्षासेवी सम्मान

बनेपा/प्रतिभा सम्मान प्रवन्ध गूठी बनेपाले ६ जना शिक्षासेवीहरुलाई सम्मान गरेको छ । नगद १५ हजार रुपैया सहित जिल्लाका ५ जना र जिल्लामा सेवा गर्ने एक जना गरी ६ जनालाई शनिबार एक कार्यक्रमका साथ भब्य सम्मान गरेको हो ।अध्यक्ष मोहन दुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा...

कविता : शिव चिन्तन

कविता : शिव चिन्तन

यो धर्ती हाम्रो श्वर्गनै होस् है छ भने कामना,सद्गुण रोजी गर्नुनै पर्छ असल चिन्तन,असलपन त्यो शिव तत्व धारण गरेर,सबैको संधै भलोनै होस् त्यो मनमा राखेर, कुमार्ग छाडी सत्मार्गतिर बढ्नु छ अगाडि,विकृति अनि कुभावलाई पारेर पछाडि,विचार उम्दा सोचाई राम्रो हटाऔं कुतर्क,ती...

दीपकको कविताकृति हतारमा छन् यात्रीहरु लोकार्पित

दीपकको कविताकृति हतारमा छन् यात्रीहरु लोकार्पित

काठमाडौं। कवि दीपक चौलागाईंको कवितासङ्ग्रह ‘हतारमा छन् यात्रीहरु’ को लोकार्पण भएको छ ।राजधानीमा सुनकोसी वावाङमय प्रतिष्ठानद्धारा मंगलबार आयोजित एक कार्यक्रममा प्राज्ञ तथा कवि श्रवण मुकारुङ, निवन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’, कवि छविरमण सिलवाल, कवि मणि लोहनी, कवि...