आज विश्व क्षयरोगविरुद्धको दिवस मनाइँदै
काठमाडौँ/ विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्षको मार्च २४ तारिखमा यो दिवस मनाउने गरिन्छ । यस वर्ष दिवसको नारा ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ ः राष्ट्रिय...
काभ्रेमा एचपिभी खोप अभियान सुरु
आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु
काठमाडौंँ / सरकारले आजदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान देशभरि नै सञ्चालन गर्न थालिएको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार आजदेखि फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा...
दुःखको सहारा बन्यो आर्शु प्रतिष्ठान, लडेर घाइते हुनुभएकी लक्ष्मीको निःशुल्क उपचार
लडेर गम्भीर घाइते हुनुभएकी लक्ष्मी तामाङको निःशुल्क उपचार भएको छ । आर्शु स्मृति प्रतिष्ठानको पहलमा धुलिखेल अस्पतालमा निःशुल्क उपचार भएको हो । माघ १० गते घाँस काट्न जाने क्रममा भीरबाट लडेर उनको खुट्टा भाँचीएको थियो । शारीरिक रुपमा अशक्त तामाङ बोल्न र सुन्न सक्दिनन् ।...
माघ २५ देखि एचपीभी खोप अभियान शुरू हुँदै
काठमाण्डौ – पर्सि आइतवारदेखि देशभरका झन्डै साढे ३ लाख बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध (एचपीभी) खोप लगाईदैछ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार कक्षा ६ मा पढ्ने तथा १० वर्ष पुगेका बालिकाहरुलाई खोप लगाईने छ । गएको...
दक्षिण एशियाका चार देशका साझेदारहरूको काठमाडौंमा भेला, ‘ज्ञान साटासाट र सिकाइ सम्मेलन’
काठमाडौं/दक्षिण एशियाका साझेदार संस्थाहरूबीच अनुभव, सिकाइ र रणनीति आदान–प्रदान गर्ने उद्देश्यसहित ‘दक्षिण एशियाली साझेदारहरूको ज्ञान आदान–प्रदान तथा सिकाइ सम्मेलन २०२६’ सम्पन्न भएको छ ।एचआरडिसी अस्पतालद्वारा आयोजित सम्मेलनमा मिराकलफिटको आर्थिक सहयोग रहेको थियो ।...
महाभारत गाउँपालिकामा ‘महाभारत बन्दै छ, बा–आमालाई सन्चै छ ?’ कार्यक्रम शुरु
देविटार/ महाभारत गाउँपालिकाले गत वर्ष जस्तै यस वर्ष पनि ३० वर्षभन्दा माथिका नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरी आवश्यकता अनुसार औषधि वितरण अभियान सुरु गरेको छ । ‘महाभारत बन्दै छ, बा–आमालाई सन्चै छ कार्यक्रम अन्तर्गत माघ २२ देखी २८ गते सम्म सञ्चालन हुने...
धुलिखेल अस्पतालमा क्यान्सर विजेता साइक्लिस्टहरुलाई सम्मान सहित कोष स्थापना
धुलिखेल/विश्व क्यान्सर दिवसको अवसर पारी धुलिखेल अस्पतालमा घोषणा गरिएको १८ सय किलोमिटर लामो साईकल यात्राको समापन धुलिखेल अस्पतालमा नै गरिएको छ । विशेषगरी क्यान्सर रोगबाट प्रभावित भएका दुई विरामी हर्क लामा र कविता चित्रकारले साईकल यात्राको साहसिक योजना बनाएका थिए ।...
३२ सय ९० किशोरी छात्रालाई एच.पि.भी खोप, माघ २३ देखि फागुन ७ सम्म अभियान
धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा ३ हजार २ सय ९० जना बालिकालाई पाठेघरको क्यान्सर विरुद्धको एच.पि.भी खोप उपलब्ध गराउने तयारी गरिएको छ । कक्षा ६ अध्ययन गर्ने छात्राहरु र विद्यालय नजाने १० वर्षका किशोरीहरुका लागि उक्त खोप सेवा उपलब्ध हुनेछ । अभियानमा गत वर्ष छुटेका उमेर...
पनौतीका पाँच सय बालिकालाई माघ २५–२९ सम्म एच.पी.भी खोप लगाईने
पनौती÷पनौती नगरपालिका स्वास्थ्य शाखाले विद्यालय स्तरमा संचालन हुन लागेको दोश्रो वर्षको एच.पी.भी खोपका विषयमा विद्यालयमा कार्यरत नर्स, शिक्षिका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरुलाई अभिमुखिकरण गराएको छ ।नगर प्रमुख रामशरण भण्डारीको...
‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’
चितवन / भिटामिन ‘डी’ शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक मानिन्छ । सूर्यको प्रकाशसँग सम्पर्कमा आउँदा शरीरमा उत्पादन हुने भिटामिन डीको कमी हुँदा विभिन्न समस्या देखापर्न थाल्छ । चिकित्सकका अनुसार, मासु, अन्डा तथा दुग्धजन्य पदार्थमा भिटामिन डी पाइन्छ । भिटामिन...
सरकारले १० महिना देखि भुक्तानी नगर्दा पनि धुलिखेल अस्पतालको सेवा सूचारु, ३६ करोड बाँकी
धुलिखेल/स्वास्थ्य बीमा कार्यक्रमले नागरिकहरुलाई राहत दिए पनि अस्पतालहरुलाई भने सरकारले समयमै भुक्तानी नदिँदा सेवा सञ्चालनमा असहजता हुन थालेको छ । धुलिखेल अस्पतालमा विरामीहरुलाई उपचार गराए बापत नेपाल सरकारले स्वास्थ्य बीमा तथा विपन्न नागरिक उपचार बापतको ३६ करोड रकम पौष...

















