तिहार हाम्रो मौलिक पर्व
दसैं गयो तिहार आयो उमङ्ग बोकेर, आँगन घर पारियो सफा लिप्पोत गरेर,भयो नि फेरि गाउँ र घर चहलपहल, झिल्मिल भए बाटा र घाटा बजार सहर, देखिन्छ भिड बजारभरि ग्राहक बढेका,मसला पान बिमिरो किन्न आतुर रहेका,फूलका माला सुन्दर पारी पसल सजेका,श्री लक्ष्मी अनि भाइको पुजा सामग्री भरेका,...
कविता: लक्ष्मी पूजा
रुपैयाँ नै हुँदो रहेछ कतिपय समस्याको असली कारण, दौलतले नै गर्नेरहेछ हाम्रो यहाँ धेरै समस्याको निवारण,पैसा र स्रोतसाधनलाई मान्ने गरिन्छ यहाँ लक्ष्मीकोरुप,उपासनाले लक्ष्मी खुशी गराएमात्र घरमा धन वर्षन्छ खुब, आर्थिक सङ्कट भोग्नु परेको व्यक्ति समुह र राष्ट्रलेसमेत,असफल...

देश कसको भयो ?
विकृतिहरु प्रशस्त थिए,भ्रष्टाचार थियो,अनियमितता थियोनातावाद, कृपावाद, डनवाद, नेतावादअनेक वाद थिए,कैले फुटेका थिए,कैले लपक्क टासिएका थिएएउटा राम्रो काम गर्न खोज्थेअनेक अवरोध आउँथ्योविगत कसैको सफा भए पोयता छोए उता चुढिनेउता चलाए यता ढल्नेढलपल ढलपल थियोअलमलअलमल...
जय मां सिध्दिदात्री
दुर्गाको नवौं शक्तिको रुप हे सिद्धिदायिनी,शिवकी प्रिया सिद्धि कि स्रोत हे सिंह बाहिनी, चार्भुजा वाली कमल पुष्प आसन तिनको,यिनकै कृपा भएर सिद्धि शिवले पाउनुभो, नमन गर्छु हे सिध्दिदात्री यी हात जोडेर,मोक्षको बाटो खुलाइदेउ अज्ञानी ठानेर, अणिमा आदि ती अष्टसिद्धि प्राप्तिका...
कालरात्री देव्यै नमो नमस्
दुर्गाको सातौँ चिनारी बुझौँ श्री कालरात्री हो,दशैंको सातौँ दिनमा पुज्ने देवी त यिनै हो,त्यो कालो वर्ण छर्पष्ट केश रौद्र छ रूप त, चतुर बाहु त्रिनेत्रधारी आकृति अद्भुत, रक्तिम नेत्र लामो छ जिब्रो लप्लप गर्दछ, कराल मुख दैत्यको भने सातो नै हर्दछ,बिजुली सरी चम्कने माला...
ओम अच्युतानन्दको नयाँ दुर्गा भजन बजारमा
बनेपा/ ओम अच्युतानन्दको नयाँ दुर्गा भजन बजारमा आएको छ । दशैको नवरात्रको अवसर पारेर काली ताण्डव स्तोत्र दुर्गा भजन बजारमा आएको हो । उक्त भजनमा स्वर ओम अच्युतानन्द रहेको छ भने संगीत संयोजन बालकृष्ण सेवााचार्यले गरेका छन् । भिडियो निर्माण फ्लटर म्युजिक नेपालको रहेको छ...
सुनकोशीले गर्यो शुभकामना आदानप्रदान तथा काव्य गोष्ठी
सुनकोशी वाङ्मय प्रतिष्ठानले विजया दशमीको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा काव्य गोष्ठी गरेको छ । प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षता एवं वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको हो । आइतबार ठमेलमा आयोजित कार्यक्रममा पवन...
कृतिकार विन्दा पाण्डेको समुपस्थितिमा पनौतीमा भुँइमान्छे कृति र सन्दर्भ विषयक परिसंवाद
भुँइमान्छे गैरआख्यान कृतिका लेखक डा. विन्दा पाण्डेको समुपस्थितिमा पनौतीस्पथित ताम्राकार पार्टीप्यालेसमा परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । । काभ्रेपलाञ्चोक जिल्लाका पुराना कम्युनिष्ट नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा नेकपा (एमाले) सल्लाहकार...
आफ्ना पिताश्रीलाई सम्मान गरौं
यो कुशे औँशी मौलिक पर्व नेपाली मात्रको, बाबुको मुख हेर्नका लागि विशेष दिन हो,पवित्र घाँस त्यो कुशलाई भित्र्याई घरमा,धार्मिक कार्य सम्पन्न हुन्छ विभिन्न पर्वमा, पिताश्रीलाई सम्मान गर्ने आजको दिन यो,प्रसन्न राखी हृदयदेखि आशिष लिने हो,पिताश्री हाम्रा आस्थाका केन्द्र...
सुनकोशी वाङ्मय प्रतिष्ठानको साधारण सभा सम्पन्न, छविरमणको अध्यक्षतामा समिति चयन
काठमाडौं। सुनकोशी वाङ्मय प्रतिष्ठानको प्रथम वार्षिक साधारण शुक्रबार राजधानीमा आयोजित सभाले छविरमण सिलवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । रामसुन्दर देउजा उपाध्यक्ष,प्रदीप सापकोटा महासचिव,तारा केसी कोषाध्यक्ष र सदस्यहरुमा क्रमशःपूर्णबहादुर श्रेष्ठ,शुभद्रा...
कवि प्रकाशको ‘सन्नाटाका सुस्केरा’ डेनमार्कमा विमोचन
कोपन्हेगन । डेनमार्क निवासी कवि प्रकाश सापकोटाको कविता संग्रह 'सन्नाटाका सुस्केरा' को प्रवास विमोचन सम्पन्न भएको छ । डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले सापकोटाको कृति विमोचन गर्दै संग्रह भित्रको शीत शिर्षकको कविता स्वस्फूर्त वाचन समेत गरिन् । कार्यक्रममा...
आलोकमय सूर्य लोकार्पित
काभ्रे । साहित्यिक सिर्जना, साहित्य अभियान, पत्रकारिता र संस्कृतिका क्षेत्रमा समर्पित साहित्यकार सूर्यप्रसाद लाकोेजुको ‘आलोकमय सूर्य’ नामक कृतिको भव्य रूपमा गृह विमोचन गरिएको छ । शनिबार सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार, संस्कृतिविद् र अनुसन्धानकर्ताहरूले लेखक...
















