मध्यपूर्वको तनावले पर्यटन क्षेत्र प्रभावित

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र प्रभावित

मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ । मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबीच तनाव बढ्दै जाँदा दोस्रो मुख्य पर्यटकीय सिजनमै पोखरामा पर्यटक आगमन घट्दै गएको सरोकारवालाले बताएका छन् ।...

पनौती चिनाउँदै कौला छें

पनौती चिनाउँदै कौला छें

पनौती ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक शहर हो । पनौती क्षेत्रमा मात्रै एक सयभन्दा बढी ऐतिहासिक मठमन्दिर, पाटीपौवा छन् । पनौतीलाई साँस्कृतिक सम्पदाको जीवन्त शहरको रुपमा चिनिन्छ । यहि शहरको मध्य भागमा अवस्थित छ पन्ति कम्युनिटी कौला छें अर्थात पनौती...

पनौतीको सम्पदा क्षेत्र घुम्ने पर्यटकलाई निःशुल्क पासपोर्ट

पनौतीको सम्पदा क्षेत्र घुम्ने पर्यटकलाई निःशुल्क पासपोर्ट

ऐतिहासिक, धार्मिक–साँस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा पर्यटकलाई सहजता प्रदान गर्ने उदेश्यले आजबाट पनौती हेरिटेज पासपोर्ट सञ्चालनमा ल्याइएको छ । विश्व पर्यटन दिवसको अवसर पारेर पनौती पर्यटन विकास केन्द्रले आज एक औपचारिक कार्यक्रमको आयोजना गर्दै निःशुल्क पासपोर्ट...

जनै पूर्णिमा र गोसाइँकुण्ड यात्रा वर्णन

जनै पूर्णिमा र गोसाइँकुण्ड यात्रा वर्णन

होमप्रसाद चौंलागाँईंजन्मँदै हामी मध्य पहाडका मान्छे । चाहे त्यो, काठमाडौं, भक्तपुर, ललितपुर होस् वा काभ्रे अनि मकवानपुर, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, रामेछाप वा चितवन जुनसुकै जिल्ला किन नहोस् ऐतिहासिकता, तीर्थाटन र पर्यटनको हिसाबले प्रचुर सम्भावना...

पर्यटन क्षेत्रलाई दिगो रुपान्तरण गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण

पर्यटन क्षेत्रलाई दिगो रुपान्तरण गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण

धुलिखेल/धुलिखेल नगरपालिकाले नगरपालिकामा गठन भएको पर्यटन परिषद् र युवा उद्यमी मञ्चको समन्वयमा विश्व पर्यटन दिवसको अवसरमा अन्र्तक्रिया तथा श्रम सम्मान कार्यक्रम आयोजना गरेको छ । पर्यटन परिषद्का अध्यक्ष प्रेमकण्ठ माकजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ७ जना...

धुलिखेल नगरपालिकाले गठन गर्‍यो पर्यटन परिषद्, कार्यकारी उपाध्यक्षमा प्रेमकण्ठ माकजु श्रेष्ठ

धुलिखेल नगरपालिकाले गठन गर्‍यो पर्यटन परिषद्, कार्यकारी उपाध्यक्षमा प्रेमकण्ठ माकजु श्रेष्ठ

धुलिखेल/धुलिखेल नगरपालिकाले पर्यटकिय क्षेत्रको विकास गर्ने उदेश्यले पर्यटन परिषद् गठन गरेको छ । यस अघि नगरपालिकाले दलित, युवा, महिला, आदिवासी जनजाति र अपाङ्गता परिषद गठन गरी सोहि परिषद् मार्फत विभिन्न कार्यक्रम गर्दै आएको छ । धुलिखेल नगरपालिका गरिवी न्यूनीकरणमा...

धुलिखेलले विश्व पर्यटन दिवसमा होटलमा कार्यरत श्रमिकहरुलाई गर्‍यो सम्मान

धुलिखेलले विश्व पर्यटन दिवसमा होटलमा कार्यरत श्रमिकहरुलाई गर्‍यो सम्मान

धुलिखेल/ विश्व पर्यटन दिवसका अवसरमा धुलिखेल नगरपालिकाले आयोजना गरेको अन्र्तक्रिया तथा श्रमको सम्मान कार्यक्रममा धुलिखेलमा रहेका विभिन्न होटलहरुमा कार्यरत श्रमिकहरुको सम्मान गरिएको छ । पर्यटन र दिगो रुपान्तरण भन्ने नाराका साथ आयोजित कार्यक्रममा लगातार होटल क्षेत्रमा ४६...

धार्मिक पर्यटकीय क्षेत्र घुमारी घाट ओझेलमा

धार्मिक पर्यटकीय क्षेत्र घुमारी घाट ओझेलमा

नवलपरासी / नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा पर्ने धार्मिक पर्यटकीय क्षेत्र घुमारी घाट ओझेलमा परेको छ । जिल्लाको बुलिङटार गाउँपालिका–६ मा रहेको धार्मिक पर्यटकीय क्षेत्र घुमारी घाटमा पूर्वाधार विकाससहित प्रचारप्रसार नहुँदा ओझेलमा परेको हो ।...

पर्यटकीय क्षेत्र हात्तीढुङ्गामा थपिँदै पूर्वाधार

पर्यटकीय क्षेत्र हात्तीढुङ्गामा थपिँदै पूर्वाधार

बागलुङ /बागलुङको जैमिनी नगरपालिकाले पर्यटकीय क्षेत्र हात्ती ढुङ्गाको प्रवर्धन गर्न थालेको छ । एक दशक अगाडिसम्म गुमनाम रहेको हात्तीढुङ्गामा पछिल्लो समय धार्मिक पर्यटकको आकर्षण बढ्दै गएपछि नगरपालिकाले पूर्वाधार निर्माणमा जोड दिएको छ । जैमिनी–९ पैयुँथन्थापमा पर्ने उक्त...

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौं नम्बरमा

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौं नम्बरमा

नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भेन्चेर ट्राभल) गन्तव्यको सातौं स्थानमा परेको छ । बेलायतमा रहेको साहसिक पर्यटन कम्पनी मच बेटर एड्भेन्चर्स ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौँ स्थानमा परेको हो । नेपाल पर्यटन बोर्डले देशको साहसिक, प्राकृतिक र सांस्कृतिक...

फोक्सुण्डो ताल

फोक्सुण्डो ताल

डोल्पा जिल्लाको शे–फोक्सुण्डो गाउँपालिकामा अवस्थित फोक्सुण्डो ताल । समुद्री सतहदेखि करिब तीन हजार ९०० मिटरको उचाइमा रहेको नेपालको सबभन्दा गहिरो ताल हो । तस्बिरः हेमन्त...

पनौती–नमोवुद्ध शान्ति पदयात्रा

पनौती–नमोवुद्ध शान्ति पदयात्रा

पनौती/काभ्रे सेवा समाजको आयोजनामा बुद्ध जयन्तीको अवसर पारेर पनौती–नमोवुद्धसम्म शान्ति पदयात्रा आयोजना गरिएको छ । शान्ति पदयात्राको शुभारम्भ नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले गरे । पनौती मानेश्वरी मन्दिर देखि बुद्धको ऐतिहासिक स्थल पनौती बजार पुगेर यादवले शान्ति...