मंगलबार गणेशको पूजा कसरी गर्ने ?

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ २७ गते मंगलबार फागुन कृष्ण पक्षको अष्टमी उपरान्त नवमी तिथि । मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने...

वास्तु दोष हटाउन भगवान् गणेशको पूजा !

वास्तु दोष हटाउन भगवान् गणेशको पूजा !

भगवान् श्री गणेशको मूर्तिलाई सही दिशामा राख्नु धेरै महत्त्वपूर्ण छ। वास्तुशास्त्र अनुसार सेतो रंगको भगवान गणेशको मूर्ति घरमा ल्याएमा वास्तु दोष हट्छ। सिंदुर रङ्गको गणपतिको पूजा गर्नाले वास्तु दोष हट्छ । जसमा भगवान गणेशको मनपर्ने भोग, मोदक वा लड्डू र मुसा घरमा...

एक महिना लामो स्वस्थानी व्रत कथा आज समापन गरिँदै

एक महिना लामो स्वस्थानी व्रत कथा आज समापन गरिँदै

काठमाडौँ / माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक...

बखुण्डोल बुद्ध पार्क धुलिखेल–४ मा सोनाम ल्होछार मनाईयो, बृहत सांस्कृतिक कार्यक्रम

बखुण्डोल बुद्ध पार्क धुलिखेल–४ मा सोनाम ल्होछार मनाईयो, बृहत सांस्कृतिक कार्यक्रम

धुलिखेल/धुलिखेल नगरपालिका, वडा कार्यालय तथा विभिन्न संघ संस्थाहरुको समन्वयमा संस्कृति संरक्षण गर्ने उदेश्यले हरेक वर्ष ल्होछार कार्यक्रमका अवसरमा विविध कार्यक्रम आयोजनाका लागि समन्वय गर्दै आएको छ । धुलिखेल वडा नम्वर ४ मा रहेको बखुण्डोल बुद्ध पार्कमा यो वर्ष पनि हरेक...

पनौती चिनाउँदै कौला छें

पनौती चिनाउँदै कौला छें

पनौती ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक शहर हो । पनौती क्षेत्रमा मात्रै एक सयभन्दा बढी ऐतिहासिक मठमन्दिर, पाटीपौवा छन् । पनौतीलाई साँस्कृतिक सम्पदाको जीवन्त शहरको रुपमा चिनिन्छ । यहि शहरको मध्य भागमा अवस्थित छ पन्ति कम्युनिटी कौला छें अर्थात पनौती...

आहा ! स्वर्गद्वारी

आहा ! स्वर्गद्वारी

पावनभूमी स्वर्गद्वारी प्युठान जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । नेपालको सात धामहरुमध्ये कै एक महत्वपूर्ण पवित्र धाम हो स्वर्गद्वारी । पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहेको छ । यहाँ...

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ। शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ। शनि देवले हाम्रा कार्यहरूमा फल प्रदान...

यी काम मंगलबार नगर्नूस् !

यी काम मंगलबार नगर्नूस् !

कुनै पूजा-आजा गर्दा हामीले भगवन् गणेशजीलाई सम्झने गरिन्छ । हरेक मंगलबार मानिसहरूले भगवान् गणेशको पूजा गरेकै हुन्छन् । धर्मशास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ । धर्मशास्त्रका अनुसार यी काम मंगलबार गर्दा हाम्रो जीवनमा समस्या बढ्न सक्छन् । मंगलबार...

किर्तिपुरमा समुदाय कल्याण र सांस्कृतिक मेला हुने

किर्तिपुरमा समुदाय कल्याण र सांस्कृतिक मेला हुने

काठमाडौँ / लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एचको आयोजनामा सांस्कृतिक तथा ऐतिहासिक नगर किर्तिपुरमा आगामी पुष ११ र १२ गते ‘तेस्रो लायन्स मिनी मेला’ आयोजना हुने भएको छ । ‘समुदाय कल्याण र सांस्कृतिक मेला’ भन्ने नाराका साथ आयोजना हुने मेला किर्तिपुर नगरपालिका वडा नं १, २...

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्ण...

सोमबार भगवान शिवको विशेष दिन

सोमबार भगवान शिवको विशेष दिन

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा...

आज गीता जयन्ती मनाइँदै, यस्तो छ धार्मिक महत्त्व

आज गीता जयन्ती मनाइँदै, यस्तो छ धार्मिक महत्त्व

काठमाडौँ / वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठ पारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदै छ । वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध...

बिहीबार भगवान विष्णुको पूजा गर्ने तरिका, जान्नुहोस्

बिहीबार भगवान विष्णुको पूजा गर्ने तरिका, जान्नुहोस्

काठमाडौँ / भगवान विष्णुको आराधना अत्यन्त लाभदायक मानिन्छ । बिहीबार भगवान विष्णुको पूजा गर्नका लागि उत्तम मानिन्छ । देव उथनी एकादशीदेखि भगवानले फेरि पृथ्वीको लगाम आफ्नो हातमा लिन्छन्। आज अर्थात कात्तिक २९ गते देव उथनीपछिको पहिलो बिहीबार । त्यसैले यस दिनमा विष्णु पूजाको...

आज सोमबार, भगवान् शिवको पूजा गर्नाले परिवारमा सुख मिल्नेछ

आज सोमबार, भगवान् शिवको पूजा गर्नाले परिवारमा सुख मिल्नेछ

काठमाडौं / आज सोमबारका दिन भगवान शिवजीको पुजा आराधना गर्नु उत्तम मानिन्छ । यस दिनमा शिवजीको पुजा-आराधना गरे शिवजी चाँडै नै खुसी हुन्छन् भन्ने धार्मिक विश्वास छ । यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ । अझै...