इजरायल–लेबनान हवाई आक्रमणः एकै दिन १८२ जना मारिए, ७२७ घाइते
इजरायलले दक्षिणी लेबनानमा सोमबार गरेको हवाई आक्रमणमा कम्तीमा १ सय ८२ जना मारिएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा ७ सय २७ जना घाइते भएका छन् । बीबीसीका अनुसार घाइते हुनेमा कतिपय महिला, बालबालिका र स्वास्थ्यकर्मी छन् । अधिकारीहरूले मृतकको संख्या अझै...
गुल्मीका ६५ जना पुरुषद्वारा सम्बन्ध विच्छेदको मुद्दा दर्ता
गुल्मीका ६५ जना पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गरी पाउँ भनी गुल्मी जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् । जस मध्ये ४३ मुद्दा फर्छ्यौट भएको र २२ वटा मुद्दा फर्छ्यौट गर्न बाँकी रहेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिए । पन्थीका अनुसार गत आर्थिक वर्षमा...

खिर खाने दिन ९० लाख लिटर दुध खपत
हिजो अर्थात साउन १५ गते खिर खाने दिन देशभर करिब ९० लाख लिटर दुध खपत भएको छ । डेरी उद्योगीको छाता सङ्गठन नेपाल डेरी एसोसिएसन नेपालका अनुसार अरू दिन दैनिक ३० लाख लिटर दुध खपत हुन्छ तर खिर खाने दिन तीन गुणा बढी अर्थात् ९० लाख लिटर दुख खपत भएको हो । ९० लाख लिटर दुध खपतबाट...
भ्रष्टाचार आरोपमा मेयर र उपमेयर नै निलम्बनमा परेपछि तीन नगरपालिका नेतृत्वविहीन
भ्रष्टाचार आरोपमा मेयर र उपमेयर नै निलम्बनमा परेपछि तीन नगरपालिका नेतृत्वविहीन भएका छन् । ललितपुरको गोदावरी, सर्लाहीको वाग्मती र महोत्तरीको जलेश्वर नगरपालिका प्रमुख र उपप्रमुख भ्रष्टाचार आरोपमा निलम्बनमा परेपछि तीन वटै नगरपालिका नेतृत्वविहीन भएको हो । भ्रष्टाचार...
नेतृत्व सहमतिमै टुङ्ग्याउने उपेन्द्र यादवकाे घोषणा
जनकपुरधाम / जसपा नेपालको एकता महाधिवेशनबाट नेतृत्व सहमतिमै टुङ्ग्याउने निर्विरोध निर्वाचित अध्यक्ष उपेन्द्र यादवले घोषणा गरेका छन् । महाधिवेशन प्रतिनिधिहरूलाई भेला गरी सम्बोधन गर्दै पदाधिकारी र केन्द्रीय सदस्य सहमतिमै चयन गर्ने घोषणा गरेका हुन् । उनले चुनावमा गए...
विद्यार्थीले लगाए सरकारी गाडीमा आगो
विराटनगर /मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडीमा आगो लगाएर जलाइदिएका छन् । केही दिनअघि विद्यार्थीको एउटा समूहले रंगली नगरपालिकाभित्रै पसेर नगर प्रहरीमाथि आक्रमण गरेपछि ६ जनालाई पक्राउ गरेको थियो । त्यसको विरोधमा उत्रिएका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ...
आजको मौसम : यी तीन प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ / हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही...
दोस्रो लेगमा नेपाल यूएईसँग ४–० ले पराजित
फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको खेलमा पनि नेपाल संयुक्त अरब इमिरेट्स (यूएई)सँग पराजित भएको छ । साउदी अरेबियाको प्रिन्स मोहम्मद विन रङ्गशालामा सम्पन्न खेलमा यूएईले नेपाललाई ४-० गोलअन्तरले पराजित गरेको हो । यूएईले खेलको पहिलो हाफमा दुई गोलको अग्रता लिएको...
आज पनि नेपाली बजारमा सुनको भाउ बढ्यो
काठमाडौं/साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ भने चाँदी घटेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ मूल्य यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...
यो वर्षको हिउँद अवधि लम्बिने
काठमाडौँ / यो वर्षको हिउँद अवधि लम्बिने भएको छ । मौसमविद्हरूका अनुसार मंसिर १५ देखि फागुन १७ गतेसम्मलाई हिउँद अवधि मानिन्छ । यो अवधिलाई मात्रै हिउँद मान्ने हो भने आजबाट हिउँद अवधि सकिनेछ । तर, भोलि शुक्रबारबाट पुनः पश्चिमी वायु सक्रिय हुँदै छ । यो वायुमा हिउँद यामकै...














