आक्रोशलाई विध्वंसमा होइन, निर्माणमा बदलौँ
नेपाल फेरि एउटा अशान्त मोडमा आइपुगेको छ । देश बनाउन उठेका युवाहरूको आव्हानमा शुरु भएको आन्दोलनले क्षणभरमै विध्वंसको दृश्य देखायो । सडकमा आक्रोश पोखिँदै गर्दा नागरिकको तन र मन दुवै घाइते भए । अझैसम्म पनि सामान्यता फर्किन सकेको छैन । रातभरको डर, असुरक्षा र अविश्वासले...
राष्ट्र र समाज प्रतिको दायित्व भुल्ने छैनौ
गत वर्ष आजकै दिनबाट हामीले मदानी विट डटकम शुभारम्भ गर्यौं । ‘हरेक सुचनाको मन्थन पारदर्शिता र निष्पक्षताको प्रवद्र्धन’ भन्ने हाम्रो मोटोलाई हामीले यो एक वर्ष शशक्त रुपले ब्यवहारमा प्रयोग गर्यौं । त्यहि आधारमा नागरिकहरुलाई सूचना दिने हाम्रो प्रयास जारी रह्यो । हामीले...

तथ्यांकमा नै आलटाल, पूर्ननिर्माण कहिले ?
असोज १०–१२ मा गएको अविरल वर्षातका कारण जिल्लामा भएको क्षतिको विवरण संकलन गर्न स्थानीय तहलाई सकस भएको छ । तथ्यांक संकलनमा महिनौ विताएका स्थानीय तहमा पुर्ननिर्माण कहिले ? प्रश्न उठ्न थालेको छ । भुकम्प पछि भएको क्षति र त्यसको मुल्यांकनमा चुकेका स्थानीय र राजनीतिक दलहरु...
चुनौतीको घेराभित्र संघीयता
आमनागरिकलाई मुलुकमा भएको ब्यवस्था, दलहरुको भूमिका र नेतृत्व प्रति अविश्वास बढेको छ । तत्कालिन राजाको सक्रिय शासन, माओवादी सशस्त्र द्वन्द्वको चरम पीडा र आक्रोश नागरिकहरुले २०६२÷२०६३ को आन्दोलनमा प्रकट गरे । राजा विरेन्द्रको बंश नाश भएसँगै सक्रिय राजनीतिमा होमिन पुगेका...







